रास्वपाको जनलहर सुशासन र समृद्धि पूरा गर्न शान्त विद्रोह : बाबुराम भट्टराई

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूराका आम जनताको शान्त विद्रोह रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थ्याएका छन् । प्रारम्भिक मत परिणाम आइरहँदा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत …