लमजुङ। नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा सोमबार लमजुङको बेंसीसहर नगरपालिका ७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताए। नेकपाकोतर्फबाट लमजुङमा उम्मेदवार हरिजंग तामाङले अहिलेको परिस्थितिमा युवालाई खोजिरहेको र आफू पनि युवा रहेकाले जिल्लाको […]