भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपसभापति पूजा बस्नेत विश्वकर्मा नै नेपाली कांग्रेसको सभामा पुगेकी छन् । उनी भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउन भन्दै सोमबार आयोजित एक सभामै मिसिएकी हुन्। बालकोटमा आयोजित चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादी हाबी भएको भन्दै कांग्रेस उम्मेदवार राणालाई विजयी गराउन भक्तपुर २ का […]