काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन् । आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने, ‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन ।’ नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि […]