‘विचित्रको लोकतन्त्र : गजबको निर्वाचन’ सार्वजनिक

८ चैत, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेको पुस्तक 'विचित्रको लोकतन्त्र : गजबको निर्वाचन' सार्वजनिक भएको छ । परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबीचको अन्तरसम्बन्धलाई विश्लेषणात्मक विषयवस्तु समेटेर पुस्तक प्रकाशित गरिएको …