एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको छ। गृहमन्त्री मोहम्मद अहमद असौमानीले बिहीबार उक्त जानकारी दिए। उनका अनुसार डुङ्गामा सवार ५१ जनामध्ये ३० जनालाई जीवितै उद्धार गरिएको छ। बुधबार राति आठ जनाको शव समुद्रबाट निकालिएको थियो भने बिहीबार बिहान थप नौ जनाको शव फेला परेको छ। अझै चार जना […]