इजरायली सेनाद्वारा गाजाको बहुतले भवनमा आक्रमण, दर्जनौं नागरिकको मृत्यु

काठमाडौं। इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको एक बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) का अनुसार, उक्त भवनमा हमासले आफ्नो कमाण्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमण योजना बनाउने तथा कार्यान्वयन गर्ने गरेको थियो। तथापि, यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन। हमासले इजरायली पक्षको भनाइलाई […]