फ्रेन्ड्सले संकटालाई हरायो - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद) - एन्फा यु-१६ युथ लिगको आज भएको खेलमा फ्रेन्ड्स क्लबले जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा फ्रेन्ड्सले संकटा क्लबमाथि ३-१ को अन्तरले जित हासिल गरेको हो । फ्रेन्ड्सको जितका लागि मन्दिप ढुगेंलले २ तथा प्रभात बिसीले १ गोल गरे । संकटाका लागि पेम्बा तामाङले सान्त्वना गोल फर्काए । मन्दिपले ४५औं