भिजिट भिसामा माओवादी गलेको छैन : वर्षमान पुन

१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य स्मरण गरेका छन् । रास्वपाको नाराबाजीकाबीच प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा …