काठमाडौं। आज २०८२ साल फागुन ४ गते सोमबार फागुन कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: काम बने पनि सानाे त्रुटि सच्याउन निकै मेहनत गर्नुपर्ला। पारिवारिक माहाेल केही कमजाेर बन्ने […]