झापामा सवारी दुर्घटना बढ्यो

काठमाडाैं । झापामा सवारी दुर्घटनाकाे संख्या दैनिक रुपमा बढिरहेकाे तथ्यांकले देखाएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे तथ्यांक अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् । यहि माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा […]