प्रतिनिधिसभा निर्वाचन : कांग्रेसले १७ क्षेत्रमा उम्मेदवार टुंग्यायो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको परामर्श तथा छलफलपछि ती स्थानका उम्मेदवार निश्चित गरेका हुन् । कांग्रेस स्रोतका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै चरणबद्ध रूपमा उम्मेदवार चयन प्रक्रिया अघि बढाइएको छ । बाँकी निर्वाचन क्षेत्रका […]