कांग्रेसले दीपबहादुर शाहीलाई दियो जुम्लाको टिकट

५ माघ, जुम्ला । नेपाली कांग्रेसले जुम्लाका लागि दीपबहादुर शाहीलाई टिकट दिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि शाहीले टिकट पाएका हुन् । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई टिकट दिने …