मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ । बैठकले प्रशासनिक, कूटनीतिक, सामाजिक तथा नीतिगत विषयसँग सम्बन्धित आठ वटा निर्णय गरेको छ । बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । । त्यस्तै, समस्याग्रस्त सहकारी […]