नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो।