काठमाडौँ। विदेशमा रहेका तथा नेपालभित्रै पनि आफ्नो स्थायी बसोबासभन्दा फरक जिल्लामा बसोबास गर्ने नेपालीको मतदानअधिकारको माग गरिएको छ। उज्ज्वल थापा फाउन्डेसनले काठमाडौँमा बिहीबार विभिन्न राजनीतिक दल तथा अभियन्तबीच गरेको छलफलमा यस्तो माग गरिएको हो। कार्यक्रममा आप्रवासी नेपालीको मताधिकारबारे पैरवी गर्दै आएका सरु श्रेष्ठ र स्तम्भकार तथा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य अमन पन्तले विदेशमा रहेका […]