कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन

काठमाडौं, १९ माघ । कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइन सञ्चालन सुरु गरेका हुन् । आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी …