काठमाडौँ। विशेष अदालतले नेपाल टेलिकमको टेरामक्स सम्बन्धित मुद्दामा खरिद सम्झोताबमोजिमको परीक्षण गर्न प्राविधिक परीक्षण गराई प्रतिवेदन पेस गर्न आदेश गरेको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेली कम्युनिकेसनविज्ञ केशव ज्ञवाली र आपूर्तिकर्तालाई प्राविधिक परीक्षण गराइ प्रतिवेदन पेस गर्न आदेश गरेको हो। अख्तियारले टेरामक्समा तीन अर्ब २१ करोड ८३ […]