एआइजी कार्कीसहित तीन जनाले पाए दर्ज्यानी चिह्न

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका ईश्वर कार्कीसहित तीन जनाले दर्ज्यान्ही चिन्ह पाएका छन्।