काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले थप एउटा पार्टीसँग पनि एकता गरेको छ। काठमाडाैंमा बिहीबार एक कार्यक्रमकाबीच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको जनजागरण पार्टी नेपालबीच पार्टी एकता भएको हो। पार्टी एकताका लागि नेकपाका संयोजक दाहाल, सह-संयोजक माधवकुमार नेपाल र जनजागरण पार्टीका अध्यक्ष खनालले ११ बुँदे सहमति पत्मार हस्ताक्षर गरेका छन्। सहमति […]