एमालेको सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।  दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने  बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ ।  यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् । साथै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ । एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघ

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको थियो । बैठकमा समानुपातिकतर्फका सांसदको छनौट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । समानुपातिकतर्फ […]

समानुपातिक सांसदको नाम तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए । निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १३ असोज । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बोलाइएको हो । आज बस्ने बैठकमा आगामी मंसिरमा हुने निर्वाचन तयारी, टिकट वितरणका बारेमा छलफल गरिने जनाइएको छ । यसैगरी, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसुचीलाई पनि अन्तिम रुप […]

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

एमालेको सचिवालय बैठक बस्दै

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका […]

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेण्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेण्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो। जनप्रतिनिधिलाई असार २ र ३ मा […]

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौ‌ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (बिहिबार) बस्ने भएकाे छ । बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारकाे विषयमा छलफल हुने जनाइएकाे छ । बिहिबारको बैठकमा विशेषगरि उम्मेदवारको मापदण्डमा केन्द्रित हुने बुझिएको छ। सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको […]

एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयाे। सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा […]