प्रधानमन्त्री कप महिला क्रिकेटका लागि बैतडीको टोली छनोट

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली चयन गरिएको छ।बैतडी जिल्ला क्रिकेट संघले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।टोलीका अन्य सदस्यमा मञ्जु बोगटी, संगिता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र  भावना जोशी रहेका छन्।यस्तै पिंकी बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी व