डा. आचार्यले ल्याए 'थारू' र 'मगर' जातिका दुई पुस्तक

काठमाडौं : डाक्टर गोविन्द आचार्यको दुई पुस्तक लोकार्पण गरिएको छ। नेपाल म्युजिक सेन्टर ट्रष्टको योजनामा डा.गोविन्द आचार्यद्वारा अध्ययन गरिएको थारू जातिको लोकगीत तथा लोकसङ्गीत र डा.गोविन्द आचार्य र दुर्गा रायमाझीद्वारा अध्ययन गरिएको मगर जातिको लोकगीत तथा लोकसङ्गीत पुस्तकको सोमबार संयुक्त रूपमा लोकार्पण गरिएको हो। संस्कृति, ...