देउवा र शेखरलाई संकेत गर्दै गगनले भनेः फोहोर गर्ने बेला एक्लै गर्ने, सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला

पोखरा । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका एकएक मन्त्री सरकारमा समावेश गरेसँगै कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार पुनः एकपटक धरमराएको छ । माओवादी र एकीकृत समाजवादी सरकारमा सहभागी भएसँगै एमाले सरकार छोड्ने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएको खण्डमा मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यथास्थितिमा मुख्यमन्त्री कार्कीले […]

सम्बन्धित सामग्री