को हुन् संघीयताको पहिलो महिला सभामुख गुरुङ ?

सुर्खेत । संघियता कार्यान्वयन स्थापनापछि पहिलो पटक कर्णाली प्रदेशले महिला सभामुख पाएको छ । नेकपा एमालेकी समानुपातिक सांसद नन्दा गुरुङ संघीयता कार्यान्वयनपछि पहिलो महिला सभामुख बेनेकी हुन् । बुवा लालबहादुर गुरुङ र आमा लालकुमारी गुरुङको कोखबाट दैलेख नारायण नगरपालिका वडा नम्बर ७ मा विसं २०२३ फागुन २ गते जन्मिएकी हुन् । बसाई सरेपछि बाल्यकाल भने […]