काठमाडौं / संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखसएकाे हो । हिजो १२८ जना सांसद र...
The post संघीय सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Purbeli News.