२७ लाख ५९ हजार बराबरको दाल प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले बाराबाट २७ लाख ५९ हजार बराबरको दाल नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले, जितपुर सिमरा उप–महानगरपालिका–१ पथलैया चोकमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा नुवाकोट तर्फ जादै गरेको ना ८ ख १२६१ नम्बरको ट्रकबाट विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको उक्त परिमाणको दाल प्रहरीले बरामद […]

सम्बन्धित सामग्री

प्याजसहित पिकअप गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले बाराबाट साढे २५ टन प्याज नियन्त्रणमा लिएको छ। प्रहरीले ६ वटा पिकअप र एउटा ट्रकमा गरी उक्त परिमाणको प्याज नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरबाट वीरगञ्जबाट जाँदै गरेको सवारी साधनबाट सो परिमाणको प्याज नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको प्याजको मूल्य ११ लाख ८७ हजार ७५० रहेको बाराका प्रहरी […]

जुवा खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयाँसहित ६ जना प्रहरी नियन्त्रणमा

विराटनगर – मोरङ प्रहरीले सुन्दरहरैंचा नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयाँसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शुक्रबार राति नगरपालिका १० विराट चौकस्थित सुशीलकुमार काफ्लेको घरमा जुवा खेलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय काफ्लेसहित ३० वर्षीय सुमन ढकाल, ३४ वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की […]

१० लाखभन्दा बढी रकमसहित ४ जना प्रहरी नियन्त्रणमा

सर्लाही । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार […]

श्रोत नखुलेको १० लाख ४५ हजार रकमसहित चार जना पक्राउ

बखतियार अलि/सर्लाही, पुस ३०। सर्लाहीको छुट्टा छुट्टै स्थानबाट श्रोत नखुलेको रकम सहित ४ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट श्रोत नखुलेको १० लाख ४५ हजार नेपाली नोटसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रवार साँझ बाग्मती प्रदेश ०१–०२५ च १७९४ नम्बरको स्वीप्ठ कार चेकजाँच गर्ने क्रममा […]

स्रोत नखुलेको रुपैयाँसहित दुईजना प्रहरी नियन्त्रणमा

रौतहट : रौतहट जिल्लाको  गौर नगरपालिका-५ स्थित बरहवा पुल इलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरूमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-४ संग्रामपुर बस्ने २९ वर्षीय राजुकुमार यादव र सोही नगरपालिका-९ बरियारपुर बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव छन्।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३   प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको

साढे ६७ लाखको औषधिजन्य सामग्री प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट साढे ६७ लाखको खुद्रा तथा औषधिजन्य सामग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर चोकमा ना २ ख ९७३८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो। वीरगञ्जबाट सिमरातर्फ गइरहेको उक्त ट्रकमा ६७ लाख ७२ हजार ५१४ रुपैया बराबरको खुद्रा तथा औषधिजन्य सामग्री लोड रहेको पाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा […]

विदेश पठाइदिने प्रलोभनमा साढे २१ लाख ठग्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं : विदेश पठाइदिने प्रलोभनमा दुई महिलाबाट २१ लाख ४६ हजार रुपैँया लिएर भागेका व्यक्ति पक्राउ परेका छन्।ठगीको कसुरमा बारा जितपुर सिमरा उपमहानगरपालिका १ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ३२ वर्षका रुपेश कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।उनले क्यानडा पठाईदिन्छु भनेर कास्कीको पोखरा महानगरपालिका १६ बिरौटाकी २२ वर्षीय एक महिलासँग बैंक खाताबाट ११ लाख ७१ हजार रुपैँया र काठमाडौं पेप्सीकोला बस्ने अर्की २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान

४० लाख बढीको अवैध सामान सहितको बस र चालक प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्

स्रोत नखुलेको ९ लाख २९ हजारसहित २ युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल लाईचेक जाँच गर्ने क्रममा बरियारपट्टि गाउँपालिका १ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र  २४ वर्षीय मेहदि मंसुर मियालाई पक्राउ गरेको हो ।उनीहरुको  साथबाट स्रोत नखुलेको नेपाली रुपैंया ९ लाख ३९ हजार ९सय १५ सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाक