जनकपुरधाम । धनुषाको सिमावर्ती मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित एक पसलमा गोली हानेर पसलेको हत्या गरिएको छ । अज्ञात समूहले गोली हानेर ३५ वर्षीय भनु दासको हत्या गरेको हो । घरमै रहेको आफ्नै किराना पसलमा बसेका बेला उनीमाथि गोली प्रहार भएको स्थानीयले बताएका छन् । दासको काखमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते […]