सुर्खेतको लेकबेशी नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको विरासत

काठामाडौं । सुर्खेतको लेकबेशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेशकुमार पौडेल विजयी भएका छन् । पौडेलले ६,६३९ मत पाएर विजयी हुँदा नेकपा (एमाले)का देवबहादुर रानाले ६,३७४ मत पाए ।  नगरपालिकाको उपमेयरमा एमालेकी विमला खडलुक ६,१०९ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की देउकली थापा मगरले ५,४४० मत पाएकी छन्...

सम्बन्धित सामग्री

नवलपरासी २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत, विष्णु कार्की विजयी

नवलपुर।  नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ। सत्ता गठबन्धनका

तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको किल्ला

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले  नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।  गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वा...

नवलपरासी २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत, विष्णु कार्की विजयी

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ। सत्ता गठबन्धनका दलको साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन्। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार…

नवलपुर २ मा ३० वर्षपछि कांग्रेसले भत्कायो एमालेको विरासत

कार्की निर्वाचित भएसँगै कांग्रेसले एमालेको ३० वर्षे विरासत भत्काएको हो ।

मेलम्ची नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको गढ

एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।...

कांग्रेसले भत्कायो एमालेको गढ

दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गढ भत्काउँदै विजयी भएका हुन्।...

कांग्रेसले भत्कायो एमाले किल्ला, धनगढीमाईको दुई वडामा कांग्रेसको प्यानल नै विजयी

नेकपा एमालेको किल्ला मानिएको सिराहाको धनगढीमाई नगरपालिका १ रु १४ नं. वडामा वडाध्यक्षको प्यानलसहित नेपाली कांग्रेसले जित निकालेको छ । धनगढीमाई १ मा कांग्रेसका सूर्यनाथ यादव र १४ मा अमित ठकुरी...