एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ अन्योल

नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योल देखिएको छ । यसको तयारी न राष्ट्रपति कार्यालयमा देखिएको छ न प्रधानमन्त्री कार्यालयमा । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले नव नियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनेबारे हालसम्म कुनै जानकारी नआएको बताए ।स्वास्थ्य मन्त्रीबाट हटाइएका विरोध खतिवडाले पनि नयाँ मन्त्रीहरूको शपथग्रहणको कुनै टुङ्गो नलागेको बताए । यस विषयमा पार्टीमा छलफल हुँदै होला भन्दै उनले शपथ ग्रहणको टुङ्गो लागेप

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारमा अन्योल

प्रदेशसभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा अन्योल

प्रदेशसभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा अन्योल

प्रदेशसभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो ।

दोधारमा राप्रपाः भोट बहिस्कार गर्ने कि दिए कसलाई दिने भन्नेमा अन्योल

हिन्दू राष्ट्रको स्थापना र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपा सरकारमा जानु र अहिलेकै प्रणाली स्वीकार्दै राष्ट्रपतिबाट शपथ लिनुले पनि अन्योलमा रहेको राप्रपाले बाहिष्कार गर्ने कि मत दिने भन्ने निर्णयमा अझै दोधारमा रहेको हो ।

दोधारमा राप्रपाः भोट बहिस्कार गर्ने कि दिए कसलाई दिने भन्नेमा अन्योल

हिन्दू राष्ट्रको स्थापना र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपा सरकारमा जानु र अहिलेकै प्रणाली स्वीकार्दै राष्ट्रपतिबाट शपथ लिनुले पनि अन्योलमा रहेको राप्रपाले बाहिष्कार गर्ने कि मत दिने भन्ने निर्णयमा अझै दोधारमा रहेको हो ।

भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

कर्णाली प्रदेशमा सत्तारुढ दलबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा अन्योल भएको छ । शपथ लिएका मन्त्रीहरुले समेत मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । गत बिहीबार माओवादी केन्द्रको संसदीय दलका नेता राजकुमार शर्माले अन्य दुई मन्त्रीसँगै मुख्यमन्त्रीको शपथ लिएका थिए ।

प्रदेश १ मा को-को बन्दैछन् मन्त्री, माओवादी केन्द्रमा अन्योल

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो २ बजे  शपथ ग्रहण गर्नेछन् ।  सपथग्रहण लगतै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ । एमालेबाट २,माओवादी केन्द्र र राप्रपाबाट १–१ जना मन्त्री बनाउने उनको तयारी छ […]

नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल

काठमाण्डाै - संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ । संसद् बै...

मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धन अझै अन्योल

काठमाडौँ – शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ गरेको १३ दिन भइसक्दासमेत मन्त्रिपरिषद विस्तारबारे अन्योलता कायमै छ। सत्तामा गएका कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच सरकारमा सहभागी हुन चाहेनको संख्या धेरै हुँदा मन्त्रिपरिषद विस्तार प्रभावित भएको हो। सरकार सहभागी हुनेको नाम टुंगो लगाउन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ। […]

संघीयता सेतु : प्रदेशसभाको कार्यभार

लामो समयको प्रतीक्षा, अन्योल र सम्भावनाबीच प्रदेशसभाहरू कार्यान्वयनमा आएका छन् । प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीको व्यवस्थापछि सातै प्रदेशका विधायकले गत आइतबार शपथ लिएपछि मुलुकको शासकीय स्वरूप नयाँ चरणमा प्रवेश गरेको छ । सात दशक लामो राजनीतिक आन्दोलन, परिवर्तन र शासनप्रक्रिया छनोट गर्ने क्रममा करिब एक दशकअघि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो तय गरेको थियो ।