रसुवामा टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु ६ जना घाइते

सरस्वती न्यौपाने, रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ ठाडेमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु  भएकाे छ भने ६ जना घाईते भएका छन । पासाङल्हामु राजमार्ग अन्तर्गत ठाडे क्षेत्रमा मंगलवार साझ काठमाडौवाट रसुवाको सदरमुकाम धुन्चे तर्फ आईरहेको ना१ ज ६१७६ नम्बरको टाटासुमोले पैदल यात्रुलाई ठक्कर दिँदा चार वर्षिय बालिका नैना घलेको मृत्यु भएको […]