कोरोना निको भएको तीन महिनापछि पनि यी समस्या देखिए चिकित्सकको सुझाव लिन आग्रह

काठमाडौं । कोभिड १९ संक्रमणमुक्त भएका व्यक्तिहरूमा विभिन्न पोस्ट कोभिड समस्या देखिने अध्ययनहरूले देखाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलकाअनुसार संक्रमणमुक्त भएका व्यक्तिहरूमा मुख्यागरी तीनवटा समस्या देखिने गरेका छन् । जसमा थकान महसुस हुने, श्वासप्रश्वासमा समस्या हुने र एकाग्र नहुने वा स्मरण शक्ति कम हुने समस्या अधिकांशमा देखिने गरेको ती अध्ययनहरूले पुष्टि गरेका छन्...