जिआइए उडानमा सेप्टेम्बरबाट एयर अरेबिया र विज एयर थपिँदै, एयर अरेबियाले साताको चार उडान गर्ने

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि आगामी सेप्टेम्बरदेखि दुई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थपिने भएका छन्। एयर अरेबिया र विज