सर्लाही— बलरा नगरपालिका छतौना सर्लाहीमा तीन दिने योग तथा ध्यान शिविर सञ्चालन भएको छ।
स्वामी बिवेकानन्द योग अनुसन्धान संस्थान, बैंगलोरबाट योग प्रशिक्षक कोर्ष गरेका धिरेन्द्र कुमार सिंहले गत कात्तिक २२, २३ र २४ गते शिविर सञ्चालन गरेका हुन्।
उनले शारीरिक र मानसिक रुपले स्वस्थ रहन दैनिक १ घन्टा योग ...