दम दम…मा साम्राज्ञीको कामुक अवतार

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा डा. भोला रिजाल निर्मित चलचित्र ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम…’को भिडियो आईतबार रिलिज गरिएको छ । यो गीतलाई क्लब आईटम गीतको रुपमा भिडियोमा उतारिएको छ । जसमा यो चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै कामूक भाव र छोटा पहिरनमा उत्रिएकी छिन् । उनीसँग डान्समा सहयोगी चरित्रको रुपमा आरए […] The post दम दम…मा साम्राज्ञीको कामुक अवतार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चिसोमा किन बढ्छ दम, कसरी जोगिने ?

अहिले जाडो मौसम चलिरहेको छ। यो मौसममा श्वासप्रश्वास सम्बन्धी रोगहरु बढी लाग्ने गर्दछ। जसमध्येकै एक दम हो। दम मौसम परिवर्तन, वातावरणीय प्रदूषण, धुवाँ-धुलो, चिसो, विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ। श्वासप्रश्वासमा कठिनाई हुने, खोकी लाग्ने, खकार्ने, छाती घ्यारघ्यार गर्ने, आदि यसका लक्षण हुन्। त्यसैले दमका बिरामीलाई चिसोबाट जोगाउनु आवश्यक छ। तर झ्यालढोका बन्द […]

बालबालिकामा एलर्जी दम जोखिम र उपचार

दम वृद्धवृद्धालाई मात्रै हुन्छ, बालबालिकालाई हुँदैन भन्ने कतिपयको बुझाइ छ । तर, हिजोआज अधिकांश बालबालिकालाई एलर्जी दम हुने गरेको पाइन्छ । विशेष गरी सहरी क्षेत्रका बालबालिकालाई यस्तो समस्या देखिने गरेको छ । झन्डै...

फिल्म ‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा रोमान्टिक साम्राज्ञी

काठमाडौं । फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । यो क्लब ट्रयाकमा अभिनेत्री साम्राज्ञी शाह रोमान्टिक र हट अवतारमा प्रस्तुत भएकी छन् । युग भुषालको शब्द र संगीत रहेको गीतमा थोम्स एन्ड्रियूजको स्वर समावेश छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । माघ २० गतेदेखि प्रदर्शन हुन लागेको फिल्मलाई कपिल […]

चिसोका कारण दम र निमोनियाका बिरामी बढे

धारा चाँदनी – पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको संख्या बढेको छ। चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ। उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन्। ‘चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको […]

चिसोले बढाउन सक्छ दम रोगीको समस्या (भिडियो)

चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम भएका बिरामीका लागि चिसो जोखिमपूर्ण छ।

‘चिसोमा दम भएका बिरामीले धेरै ख्याल गर्नुपर्छ’

चिसो बढेसँगै धेरै खालका समस्या देखा पर्दछन्। त्यसैमध्ये दम वा सिओपीडी दमलाई पनि चिसो मौसममा हुने भनेर बुझिन्छ। चुरोट, दाउराको धुवा, व्यावसायिक उत्पादनको धुलो (मार्बल, सिमेन्टको धुलो) रसायन केमिकलको धुलो इत्यादिद्वारा फोक्सोमा हुने स्थायी समस्यालाई (सिओपीडी) दम भनिन्छ। खोकी लाग्नु, खकार तीन महिना लगातार दुई वर्ष आउनु, साधारण चहलपहलमा पनि सास फुल्नु स्वास्वा हुनु, सास […]

नोबेलले मनायो दीर्घ दम रोग दिवस

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो बिभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो ।नोबेल अस्पतालबाट सुरु भएको जुलुश कञ्चनवारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो । जुलुशमा नोबेल अस्पतालका डाक्टर, कर्मचारी, विद्यार्थी लगायत सहभागि थिए । नेपालमा दीर्घ दम रोगलाई मृत्युको प्रमुख कारण मानिन्छ ।दम रोगको मुख्य कारण चुरोट, बिंडी सेवन गर्नु हो । नियमित एवं उचित औषधि र परामर्शको कमीले पनि यसलाई बढवा दिइरहेको ह

बच्चामा दम : यसरी गर्नुस् पहिचान

बालबालिकामा देखिने स्वास्थ्य समस्यामध्ये दम पनि एक हो । हाल अस्पतालमा विभिन्न रोग लागेर उपचारका लागि पुगेका बालबालिकामध्ये ८ देखि १० प्रतिशतमा दमको समस्या हुने गरेको अध्ययनले देखाएको छ । समयमै यसको...

दम के हो? कसरी हुन्छ ? लक्षण र बच्ने उपाय के हुन् ?

दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो । दम हुनुमा बढ्दो वायु […]

दम दिर्घ रोग होइन, सही उपचार गरेमा पूर्ण निको हुन्छ

हामी दम भन्नासाथ श्वास फेर्न गाह्रो भनेर बुझ्छौं। दम भन्नाले एउटै रोग भन्ने जनाउँदैन। दम धेरै किसिमका हुन्छन्। दम भन्ने एउटा टर्मले एउटै रोग भन्ने मात्रै जनाउँदैन। दम भन्नासाथ ठिक हुँदैन दिर्घकालिन रोग भन्ने चलन छ। तर, त्यो त्यस्तो होइन। सही उपचार गरेमा निको हुन्छ।