जलेर गम्भीर घाइते सायराको उपचारमा समस्या

पर्सा : आइतबार बिहान आगो ताप्दा जलेर शख्त घाइते सायरा खातुनको उपचारमा समस्या भएको छ। पर्साको छिपहरमाई गाउँपालिका-५ की सायरा आफैँले बालेको आगोको घुर ताप्ने क्रममा जलेर शख्त घाइते भएकी हुन्। उनको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको नारायणी अस्पतालका चिकित्सकले बताए।  मध्य तराईमा दुई दिनदेखि बिहान–बिहान...

सम्बन्धित सामग्री

जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव

ट्याक्टरमा जलेर गम्भीर घाइते उदयपुरका एक चालकको खर्च अभावले उपचार गर्न समस्या परेको छ। बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा सुनसरीको इनरुवास्थित एक ग्यारेजमा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।