काठमाडौँ । ललितपुर जिल्ला अदालतले नक्कली स्यानिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका न्यायाधीश द्वय बामदेव ज्ञवाली र किरण कुमार पोखरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले गत जेठ ९ गते प्याकुरेललाई पक्राउ गरेको थियो । ललितपुरको इमाडोलमा अवैध कम्पनी […]