अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन शिलान्यास

युवाहरूलाई सीपमूलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ ।काठमाडौं महानगरपालिका–४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेका हुन् । नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ […]