‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक/अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत: माओवादसम्बन्धी आफ्नो मूल सिद्धान्त त्यागेका छन्। उनी २०७५ सालमा एमाले र माओवादी मिलेर बनेको नेकपाले अंगालेको मार्क्सवाद लेनिनवादमै पुगेका छन् । २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । त्यसबेला एकता गर्दा ‘संयुक्त वैचारिक सिद्धान्त’ बनाउनुपरेको थियो […]