न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?

न्युयोर्क सिटीको मेयर छान्नका लागि भएको मतदानको मतपरिणाम आउन सुरु गरेको छ । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको छ । सन् १९६९ मा २३ लाख ९० हजार मत खसेकोमा यसपटक २१ लाखभन्दा बढी मत खसेको छ । अहिलेसम्मको मतपरिणाम यस्तो छ:   जोहरान माम्दानी: ६७७,६१५ एन्ड्रयु कुमो : ५६८,४८८ कुर्टिस शिल्वा : […]