जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

३ मंसिर, अन्ताल्या (टर्की) । जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ । टर्कीको अन्ताल्यामा जारी …