मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

सगरमाथाको शिखरमा पुग्नेहरूको नाम इतिहासले सजिलै सम्झन्छ । तर, ती शिखरको फेदमा बस्ने मानिसका लागि अस्पताल, विद्यालय र पुल बनाइदिनेहरूलाई कसले सम्झेका होलान त । न्युजिल्यान्डका नेभिल वुडरसन यस्तै एक नाम हुन्, जसले जीवनभर हिमाल चढेनन्, तर हिमालका मानिसको जीवन सहज बनाउन आफ्नो सारा सीप र पसिना खर्चिए । र मृत्युपछि पनि उनी त्यही हिमालमा […]