हिजो ढुङ्गा–बालुवा बोक्थे, आज अमेरिकासम्म दुना–टपरी पठाउँछन्
सर्लाहीका जितेन्द्र महतो १४ वर्षको उमेरदेखि ढुङ्गा–बालुवा बोक्दै ज्याला–मजदुरी गर्थे। काम नियमित थिएन। बिहान खाए बेलुका के खाने र बेलुका खाए भोलि बिहान के खाने भन्ने चिन्ता हुन्थ्यो। आज उनी आफ्नै व्यवसाय चलाउँछन्, उनका उत्पादन …