धर्मा प्रोडक्सनबाट भुवन बामको बलिउड डेब्यू

भुवनले २०१५ मा युट्युब च्यानल सुरु गरेका थिए। टिटु मामा, बब्लु, बन्चोडदास, अद्रक बाबा, मिस्टर होला र पापा माकिचु जस्ता पात्रबाट उनले चर्चा कमाए।