जेलेन्स्कीलाई रुबियोले भने– ‘ट्रम्प युक्रेनप्रति आक्रोशित छन्, तर सहयोग रोकिएको छैन’

३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच मङ्गलबार ४५ मिनेट लामो टेलिफोन संवाद भएको छ। अमेरिका र युक्रेनबिच पछिल्लो समय चर्किएको कूटनीतिक तनाव कम गर्ने प्रयासस्वरूप भएको उक्त संवादमा रुबियोले राष्ट्रपति …