१ लाखभन्दा बढी शिक्षकलाई कसरी दिइँदै छ गाडी किन्न ब्याजमा सहुलियत ? ६ प्रश्नोत्तरमा बुझौँ

शिक्षकलाई सवारीसाधन खरिदमा सहुलियता दिनका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो योजना अघि सारेका हुन् । उनकै पहलमा शिक्षा नियमावलीमा यो व्यवस्था थप गर्न लागिएको मन्त्रालयले स्रोतले जनाएको छ ।