काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर सम्झौता भएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मर्जरसम्बन्धी सम्झौतामा एनसीसीका तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सेयर...