नवलपरासी : प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई काम नै गर्न नमिल्ने गरी विभिन्न बहानामा आन्दोलन गर्नु राजनीतिक अपराध भएको बताएका छन्। नवलपरासीको सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा सभामा बोल्दै मुख्य मन्त्री पोखरेलले विकास र समृद्धिको क्षेत्रमा पक्ष र प्रतिपक्ष हुन नहुने बताए...