ठूला आयोजना कार्यान्वयन तथा अनुगमन गर्न सरकारले ‘वार रुम’को स्थापना गरे पनि आयोजना प्रगतिमा भने कुनै सुधार आएको छैन । केपी शर्मा ओली सरकारले अन्तरमन्त्रालय विवादका कारण परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत ‘वार रुम’को सुरुवात गरेको थियो । तर, त्यसको प्रभावकारिता भने देखिएको छैन ।‘वार रुम’ले कुनै पनि नतिजा नदिएकाले स्थापना […]