चुनावको एक वर्षः कर्णालीमा कानुन निर्माण लथालिङ्ग, संघको चेपुवामा सरकार

प्रदेशको औ‍चित्य पुष्टि गर्न प्रदेश सरकार र प्रदेशसभा असफल देखिएको टिप्पणी हुन थालेका छन् ।